के छ यार!!!

मल्पोतका साथीहरुको ब्लग

Hot news from MALPOT

संसार भरी छरिएर रहेका माल्पोते हरुको लागि
जरुरी खबर
तिमी हरु सबै लाई थाहा होला,ब्रिहस्पती अंकल  दी भि परेर अमेरिका जादै हुनुहुन्छ।
सम्पूर्ण माल्पोते हरु को तर्फ बाट उहा को उज्ज्वल भबिश्य को कामना गर्दछु ।
साथइ अंकल लाई बधाई पनि दिन चाहन्छु।

उहा यही आईतवार अमेरिका को लागि उद्द्दै हुनुहुन्छ।
माल्पोते का लागि
बुटवल बाट जीवन

No comments yet »

Your comment

HTML-Tags:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>