के छ यार!!!

मल्पोतका साथीहरुको ब्लग

Archive for September, 2006

mukti’s first post on malpoteys

Hi guys this is my first post on malpoteys,

गूगल अर्थबाट केही फोटोहरु

malpot-area.jpg

ठुलो फोटो हेर्न फोटो मा क्लिक गर्नुहोस्

मलपोत कार्यालय

  Read the rest of this entry »

स्वागतम

माल्पोते हरु बाट माल्पोते हरुकै लागी नीर्मीत यो साइट मा तपाई हरु सबैलाइ स्वागत् छ ।

यो साइट अझै नीर्माण को क्रम मै छ त्यस् कारण तपाईं हरु लाई केही समस्या परेको हुन सक्छ यस् को लागी माफी चाहन्छौ साथै अब छित्तै नै यो पूर्ण रुप्मा देखिने कुरा पनि क जान्कारी गरौदछौ ।

बीस्तृत् बीवरण् माथी को ब्लोक् हरु म Click गरेर हेर्नु होला ।

रमाइलो कुरा

अबदेखि हाम्रो साईट नेपालीमा लेखिनेछ । यो रमाइलो कुरा हैन त ?

एकपटक यतापनि

hi guys

के छ जीवन् तिम्रो हालखबर। के गर्दै छौ? हाम्रो   माल्पोत को site त मल्पोते हरु ले पनि प्रयोग गर्न पनि chhadechan। तर पनि थिकै छ। हैन र?
अनि एउता रमाइलो कुरा, यो नेपलि converter ले siteलाइ सिते भन्दो रहेछ अनि chhadechan लै छदेचन् पो भन्दो रहेछ। अनि converter लै कोन्वेर्तेर्। यो चाहि रुस्सिअन् भासा हो कि??? हाहाहाहा!!!!
तर जे भये पनि नेपलि म लेख्नू को मजा नै अर्को हुन्छ हैन र।।।

some 3d models made by santosh